ओल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. एकै भेट्नामा लामालामा धेरै पात हुने बाँकाको जस्तो नीलो फूल फुल्ने, हरियो घोगामा राता, पहेँला फल फल्ने र ठूलो कन्द हुने सानो एक बोट; एक प्रकारको जङ्गली कन्द; ओलक; सूरण । वि॰ २. भिजेको; चिसो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ओल&oldid=46420" बाट अनुप्रेषित