ओर्ल–नु
ओर्ल–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [ओरालो+नु] १. माथिबाट तलतिर झर्नु; ओरालो लाग्नु । २. घरगृहस्थी तथा अन्य व्यवहार बिग्रँदै जानु; घरङ्घाट हुनु; अवनति हुनु । > ओर्लाइ— ना॰ ओर्लने किसिम, क्रिया वा भाव । ओर्लिनु— अ॰ क्रि॰ ओर्लेको होइनु; ओर्लनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: