ओथारो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ अवस्तर ] १. अण्डज जातिका कुखुरा आदि पक्षीले आ६ना र अरूका पनि फूलबाट चल्ला काढ्नका निम्ति वा चल्ला काढिसकेपछि तिनलाई आ६ना प्वाँखका भुवाले छोप्ने काम । २. चराचुरुङ्गी बस्ने गुँड; ओथरा; ओथ्रा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: