ओठे
ओठे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [ओठ+ए] १. नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने । २. धेरै ओठ चलाउने; धेरै मुख चलाउने; मुखाले, बझुवा; भगडालु । ~ जबाफ— ना॰ १. सोचविचार नगरीकन तत्काल दिइने जवाफ, ठाडाठाडै दिइने जवाफ । २. अशिष्ट किसिमको रूखो वा ठाडो जवाफ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: