पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

छायाँ पर्नु; नदेखिनु

उदाहरण सम्पादन गर्नुहोस्

  1. ओहो ! के हो त्यो, हेर्दाहेर्दै अचानक ओझेल भयो नि ।
  2. धेरै गर्मी छ, ओझेल परेको ठाउँमा बसौँ ।