ओछ्याउ–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [ओछि+याउ+नु] १. सुकुल, गुन्द्री वा अन्य ओछ्याउने जमिन, खाट आदिमा बिछ्याउनु; ओछ्यान फिँजाउनु; पसार्नु । २. युद्ध आदिमा धेरै मानिसलाई धमाधम मारेर सोतर पार्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: