ओछाउनु
ओछाउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ कुनै कामकुरा गर्न अल्छी मान्नु; गरूँ कि नगरूँ भनेझैँ गरी दोमन हुनु; कामकुरा गर्न जाँगर मरेर आउनु; हतोत्साह हुनु; अल्छी बन्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: