ओखली
ओखली
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [ओखल+इ] सानो ओखल । ~ मुसली— ना॰ १. कुट्नका लागि धान आदि हालिने ओखल र कुट्ने मुसल; ओखल र मुस्ली । २. कुट्ने धन्दा; ढिकीजाँतो ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: