ओखल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [प्रा॰ ओक्खल < सं॰ उलूखले चिउरा, धान आदि कुट्न खोपिल्टो पारी बनाइएको काठ वा ढुङ्गाको साधन; उर्गल । — ढु·ा— ना॰ १. पूर्वी नेपालको सगरमाथा अञ्चलमा पर्ने एक जिल्ला । २. त्यस जिल्लाको सदर मुकाम ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ओखल&oldid=46331" बाट अनुप्रेषित