ऐरेगैरे
ऐरेगैरे
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [(बि॰) गैरे] १. कुनै सम्बन्ध नभएको; नातागोता केही नपर्ने । २. चानचुने; भारेभुरे; विनामहत्त्वको ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: