ऐभाँत

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ आविभयभई] १. स्त्रीको पति भएको अवस्था; सधवापन । २. स्त्रीको सौभाग्य । > ऐभाँतिनी— वि॰ १. ऐभाँती । ना॰ २. ऐभाँती नारी । ऐभाँती— वि॰ पति भएकी; सधवा; सौभाग्यवती ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: