ऐच्छिक
ऐच्छिक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. इच्छानुसारको; चिताएजस्तो; इच्छामुताबिक । २. दुइटामध्ये इच्छानुसार कुनै रोज्न सकिने; इच्छाधीन; वैकल्पिक । ~ विषय— ना॰ अभिरुचि, झुकाव तथा क्षमतानुसार शिक्षार्थीले कुनै एक वा दुई विषय आ६नो स्वेच्छाले छान्ने व्यवस्था भएको विषय वा पाठ्इवस्तु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: