ऐकान्तिक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. एकान्तमा हुने वा सम्बन्ध राख्ने । २. विशेष रूपले कुनै एक विषय, व्यक्ति आदिसित सम्बन्धित । ३. सम्पूर्ण; पूरा । ४. निश्चित; विश्वस्त । ~ समाचार— ना॰ १. कुनै संवाददाताले कतैबाट खोजमेल गरी वा निकाली अन्यत्र प्रकाशित हुनुभन्दा पहिले आ६नो पत्रलाई दिएको समाचार; कुनै स्रोतबाट आफैं प्राप्त गरेको मौलिक समाचार । २. विशेष महत्त्वको समाचार । — ता— ना॰ एकान्त हुनाको भाव वा अवस्था ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: