एक्काइस
एक्काइस
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ एकविंशति > प्रा॰ एक्कवीसे १. बीस र एकको योगबाट बनेको सङ्ख्या; २१–को अङ्क । वि॰ २. बीस र एकको योगले बनेको; बीस र एकका योगको । > एक्काइसौँ— वि॰ गन्दै लैजाँदा एक्काइसमा परेको; बीस र एकको योगको; एक्काइस सङ्ख्याको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: