एक्का

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [प्रा॰ एक्के १. एक फुट्टी मात्र भएको तासको चक्की । २. एकएक घोडा मात्र नारिएको बग्गी; एकघोडे बग्गी । वि॰ ३. समूहदेखि भिन्न; फुट्टा; ठिङ्गो; एकलो । ४. सबभन्दा बढी मन परेको । ५. अरूभन्दा श्रेष्ठ; प्रधान; मुख्य ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: