एकोहोरि–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [एकोहोरो+इ+नु] १. कुनै कामकुरामा एकोहोरो भएर लागिपर्नु; एकसुरले काम गर्नु; एक चित्त भएर काम गर्नु । २. राम्रो सोचबिचार नगरी एउटा पक्षको समर्थन गर्नु; एकतर्फी बन्नु । ३. कुनै काम वा कुरा एकातिर लाग्नु; एउटै विषय वा प्रसङ्गमा मात्र केन्द्रित हुनु । ४. अरूका कुरा नसुनी आ६नै कुरामा मात्र हठ गरिरहनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: