एकुवा२
एकुवा२
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्ना॰ ढिम्रीलाई सानो वा ठूलो पार्ने ज्याबल । एकुवार– ना॰ [सं॰ एकपारे १. कुनै खोलाको एकातिरको मात्र तीर । २. अप्ठेरो ठाउँ । ३. दुईखापे ढोकाको कुनै एउटा फग्लेँटो; एउटा खापा । > एकुवारै— क्रि॰ वि॰ जँगार नतरीकन; खोलाको एकापट्टिको तीरतीरै । एकुवा हिलो— ना॰ [एकुवा+हिलो] हिउँद–बर्खै औँलाको काप खाइरहने हिले रोग ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: