एकार्थक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. एउटै मात्र अर्थ भएको; अलग–अलग अर्थ नभएको; एकार्थी । २. परस्पर समान वा उस्तै अर्थ भएको; समानार्थक; समानार्थी (सूर्य र भानु, आँखा र नयन, पुस्तक र किताब इ॰) । २. खण्डकाव्यभन्दा ठूलो महाकाव्यभन्दा; मझौला काव्य; उपमहाकाव्य ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: