एकापार्वण

नाम

ना॰ [सं॰] १. औँसी वा पितृपक्षमा मर्नेका लागि सोही तिथिमा गरिने श्राद्ध । २. एउटाको मात्र उद्देश्यले पर्वविशेषमा गरिने श्राद्ध ।

  1. अङ्ग्रेजी: