एकाध
एकाध
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [एक+आधो १. पर्याप्त मात्रामा नभएर कताकतै मात्र भएको; एकदुई; कोहीकोही; कुनैकुनै । २. अनिश्चित र थोरै सङ्ख्याको; एक वा आधा; केही–केही ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: