एकाङ्गी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. एक अङ्ग मात्र भएको; एक अङ्ग मात्र सक्रिय भएको; विकलाङ्ग । २. कुनै निर्णय आदि दिँदा एक अङ्गका सम्बन्धमा मात्र विचार गरेर दिइएको; एक पक्षका बारेमा मात्र सोचिएको; एकतर्फी (कुरा, निर्णय आदि) । ३. एउटै कुरामा मात्र लागिरहने; आ६नो जिद्दी नछोड्ने; एकोहोरो; एकसुरे ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: