एकहाते
एकहाते
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [एक+हाते] १. एक व्यक्तिले मात्र खुवाउने–पियाउने गरेको; एउटै व्यक्तिसित मात्र रत्तिएको । २. एउटा व्यक्तिलाई मात्र दूध दुहुन दिने (गाई, भैँसी आदि) । ३. एक हात नापो भएको । ४. एउटा मात्र हात भएको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: