नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

काम, कुरा, वस्तु आदि नदोहोरिएको

उदाहरण सम्पादन गर्नुहोस्

१. कोठामा एउटा खाट थियो अनि खाटमाथि एकसरो बिछ्यौना।

२. म एकसरो सबै जिल्ला कमिटीका बैठकहरूमा पुगेको छु।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: unrepeated