एकलास

नाम

ना॰ [एकल+आस] १. कोही नभएको सुनसान ठाउँ; मान्छे हत्तपत्त नपुग्ने ठाउँ; एकान्त स्थान; निर्जन स्थल । वि॰ २. एकान्त; सुनसान; निछ््याम ।

  1. अङ्ग्रेजी: