एकलग

नाम

ना॰ [एक+लग] १. जीवन धान्नका लागि एक व्यक्तिले दिनभरमा गर्ने कुनै काम; एउटाको दिनभरिको मेलो । वि॰ २. एकाग्र; तल्लीन ।

  1. अङ्ग्रेजी: