नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियायोगी

अर्थ सम्पादन गर्नुहोस्

पटक पटक नगरिकन; एकै पटकमा; एउटै मुठो बनाएर

उदाहरण सम्पादन गर्नुहोस्

उनले एकमुष्ट नौ लाख डलर निवृत्तिभरण पाएका छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: entire