एकमुख

विशेषण

वि॰ [सं॰] सबै एउटै लक्ष्यमा प्रवृत्त हुने वा सबैले एउटै कुरा बोल्ने; सबैबाट एउटै सिद्धान्त वा विचार प्रकट गरिएको । २. एउटै मुख भएको । > एकमुखी/एकमुखे— वि॰ एउटै मात्र मुख भएको (चुलो, रुद्राक्ष इ॰) ।

  1. अङ्ग्रेजी: