पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सबैको एउटै मत भएको अवस्था; विवाद नभएको अवस्था

उदाहरण सम्पादन गर्नुहोस्

इतिहासकारहरू लाओत्सुको जन्म कहिले भयो भन्ने कुरामा एकमत छैनन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:Unity