एकनास

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰ एक+अ॰ नक्शे १. परस्पर एउटै किसिमको; समान रूपको; उस्तै देखिने । २. परस्पर घटीबढी नभएको; बराबरको । क्रि॰ वि॰ ३. नरोकिईकन; उस्तै गरेर; लगातार; निरन्तर ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: