एकदन्त

नाम

वि॰ [सं॰] एउटै मात्र दाँत भएको (हात्ती आदि॰ । ना॰ २. गणेश । > एकदन्ता/एकदन्ते— वि॰ एउटा मात्र दन्त वा दाँत भएको (हात्ती॰ ।

  1. अङ्ग्रेजी: