एकतिस

नाम

ना॰ [प्रा॰ एक्कतीसे १. तीस र एकको योगबाट बनेको संङ्या; ३१— को अङ्क । वि॰ २. तीस र एकको योगबाट वनेको । > एकतिसौँ— वि॰ १. गन्दै जाँदा एकतीस सङ्ख्यामा परेको; एकतीस सङ्ख्याको ।

  1. अङ्ग्रेजी: