एकतान
एकतान
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. एउटै विचारमा मात्र लागेको; कुनै एउटा कुरामा तल्लीन; एकचित्त भएको; एकसुरे; तन्मय । २. बीचमा क्रम नटुटेको अक्षुण्ण ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: