ऋषिकुल सम्पादन गर्नुहोस्

नाम सम्पादन गर्नुहोस्

  1. ऋषिहरूको वंश ।
  2. प्राचीन समयमा ऋषिहरू बस्ने आश्रम ।
  3. विद्यार्थीहरूलाई वेदवेदाङ्गादि पढाउने आश्रम; गुरुकुल ।