ऋषिऋण
ऋषिऋण
सम्पादन गर्नुहोस्- ऋषिहरूबाट प्राप्त आध्यात्मिक, भौतिक आदि ज्ञानका बदलामा ब्राह्मण, क्षत्रिय, वैश्यहरूले ऋषिहरूका प्रति गर्नुपर्ने कर्तव्य, वेदको अध्ययन, अध्यापन, दान, यज्ञ आदि ।
"https://ne.wiktionary.org/w/index.php?title=ऋषिऋण&oldid=75786" बाट अनुप्रेषित