ऋषभ सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

संस्कृत

नाम सम्पादन गर्नुहोस्

  1. धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढे; बयल ।
  2. सङ्गीतका सात स्वरमध्ये दोस्रो (रे) ।
  3. श्रेष्ठ; उत्तम ।
"https://ne.wiktionary.org/w/index.php?title=ऋषभ&oldid=75775" बाट अनुप्रेषित