ऋत
ऋत सम्पादन गर्नुहोस्
व्युत्पत्ति सम्पादन गर्नुहोस्
संस्कृत
विशेषण सम्पादन गर्नुहोस्
- सत्य; साँचो ।
- उचित; ठिक ।
- पूजा गरिएको; सम्मान गरिएको ।
- चारैतिर प्रकाश छर्ने; चम्किलो; चहकिलो ।
नाम सम्पादन गर्नुहोस्
- मुक्ति; मोक्ष ।
- सृष्टिको आदि तत्त्व वा कारण ।
- ईश्वरीय नियम ।