ऊष्मा

नाम

ना॰ [सं॰] १. ज्यादै गर्मी हुने समय; ग्रीष्म ऋतु; गर्मीको याम । २. तातोपना; ताप; गर्मी । ३. तातो पानीबाट धुवाँका रूपमा निस्कने जलकणको समूह; बाफ; भाप ।

  1. अङ्ग्रेजी: