ऊर्जा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्ताप, प्रकाश जस्ता शक्ति पैदा गर्ने वस्तु; इन्धन
उदाहरण
सम्पादन गर्नुहोस्१. ३० लाख नेपाली गृहिणीहरु मट्टितेल र दाउरालाई ऊर्जाका रुपमा प्रयोग गर्ने गर्दछन्
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Power