उसिसनिसिस
उसिसनिसिस
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [सं॰ उच्छ्वास+निःश्वासे १. हावा बन्द हुँदा वा ज्यादा घन्चमन्च हुँदा गर्मी भई सास फेर्न असजिलो हुने किसिमले वा निसासिने गरी; उकुसमुकुस । २. ना॰ त्यसरी असजिलो हुने वा निसासिने स्थिति ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: