उषा
उषा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. अरुणोदय हुने बेला; झिसमिसे उज्यालो; प्रभात; उषःकाल । २. अरुणोदयको आकाशको लाली । ३. वाणासुरकी छोरी । ~ काल— ना॰ मिरमिरे बिहानी; उषःकाल । श्र उषाश्मयुग— ना॰ आजभन्दा सात करोड वर्षपहिले प्रारम्भ भएको युग; स्तनपायी प्राणीको सृष्टि प्रारम्भ भएको युग ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: