उशीर
उशीर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] जरो सुगन्धित हुने कुशका जातको घाँस; खसखसको बोट । उष -ः_— ना॰ [सं॰] उषा; प्रभात । — काल— ना॰ बिहानीपखको समय; अरुणोदयभन्दा पहिलेको समय । ~ पाषाण— ना॰ प्रागैतिहासिक पुरातत्त्वविद् बेन्जामिन हेरिसनले जम्मा गरेका पाषाण उपकरण ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: