उल्टो
सधै
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [उल्ट+ओ] १. सामान्य गुण, अनुभव, धारणा र मान्यतासँग नमिल्ने; सुल्टोको विपरीत; बिब्लेँटो । २. उल्टो स्वभावको; अधबेस्रो; वाममार्गी । ~ चक्रवात— ना॰ जुन दिशा भएर बहनुपर्ने हो सो नभई उल्टो दिशातिर बहने खालको वायुको गति; भुमरी; हुन्डरी । — पाल्टो— ना॰ हे॰ उल्टापाल्टा; उल्टापाल्टी । ~ सुल्टो— वि॰ मनपरी; जथानाम । ~ चपत— ना॰ दोचन्डा; नोक्सानी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: