उल्टी
उल्टी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [उल्ट+ई] १. घिन वा दिगमिगले गर्दा वा कुनै समयमा मुखतिरैबाट फर्किएको खाएको अन्न । २. त्यसरी अन्न फर्कने प्रक्रिया; वमन; बान्ता; छाद । ३. उल्टो । ~ कोट— ना॰ १. बोल–तुरुपमा विपक्षीले सबै प्वाइन्ट खाएमा हुने, तासको एक खेल वा दाउ । २. उल्टो पारेर लगाउन हुने कोट । ~ म्याद— ना॰ अदालतमा परेका मुद्दा छिनिएपछि हरुवाले हारेको सो मुद्दा उल्टाउनलाई माथिल्लो अदालतमा दायर गर्न तोकिएको समय ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: