उल्कनु
उल्कनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [सं॰ उल्का+नु] १. उल्काझैँ नराम्रो परिणाम देखाउने काम हुनु । २. छिहिलिनु; जिस्कनु; इत्तरिनु । ३. लाजभाँड बोल्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: