उलार
तराईमा टाँगा वा बयल गाडामा भार बढी भएर पछाडितिर ढल्कने प्रक्रियालाई उलार भनिन्छ । कतै कतै उनार,उनर,उल भनेको पनि सुनिन्छ । नयनराज पाण्डेले उलारशीर्षकमा उपन्यास पनि लेख्नु भएको छ ।

"https://ne.wiktionary.org/w/index.php?title=उलार&oldid=40889" बाट अनुप्रेषित