उराल्–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [सं॰ उर्रल्लके १. आकाशतिर ६याँक्नु; उफार्नु । २. पुलपुल्याउनु; मत्त्याउनु । ३. बहकाउनु । > उरालाइ— ना॰ उराल्ने क्रिया वा प्रक्रिया । उरालिनु — क॰ क्रि॰ उराल्ने काम गरिनु ।

  1. अङ्ग्रेजी: