उर

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ उरस्] छाती; वक्षस्थल । — क्षत— ना॰ १. कुनै कारणबाट फोक्सामा परेको प्वाल । २. श्वास निकाल्न छातीमा बनाइने प्वाल । — ग— ना॰ छातीले घस्रेर हिँड्ने जीव । ~ चिकित्सा— ना॰ छातीका रोगको उपचार । ~ चिकित्सालय— ना॰ छातीका रोगको उपचार गर्ने अस्पताल (चेस्ट क्लिनिक) । — छेदन— ना॰ मुटु, फोक्सो र ग्रासनलीको शल्यक्रिया गर्न छातीको सतहमा प्वाल पार्ने काम वा प्रणाली । उरन्ठेउला उरन्ठेउली— वि॰ [उरन्ठेउलो+उरन्ठेउली] बढ्ता चकचक गर्ने; आलाकाँचा; बुद्धि नछिप्पिएका (केटाकेटी॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=उर&oldid=43673" बाट अनुप्रेषित