उम्ट–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [उइँटो+नु] ज्यापु झार्नका निम्ति उइँटोबारा रुवा पेल्नु । > उम्टाइ— ना॰ उम्टने क्रिया वा प्रक्रिया । उम्टाइनु— क॰ क्रि॰ उम्टने पारिनु; उम्टन लगाइनु । उम्टाउनु— प्रे॰ क्रि॰ उम्टने पार्नु; उम्टन लगाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: