उम्काइनु

अकर्मक क्रिया

क॰ क्रि॰ उम्कने पारिनु; उम्कन लगाइनु । उम्काउनु— प्रे॰ क्रि॰ उम्कने गराउनु; फुत्काउनु । उम्किनु— अ॰ क्रि॰ १. उम्कनु । २. उम्कने होइनु । उम्क्याइ— ना॰ उम्किने क्रिया वा प्रक्रिया; उम्काइ ।

  1. अङ्ग्रेजी: