उमेर

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अ॰ उम्रे १. आ६नो जन्मदेखि वर्तमान अवस्था– सम्मको समयको योग । २. जीवनको कुनै पनि अवस्था (बाल्य– काल, यौवन, वार्धक्य इ॰) । ३. तरुणावस्था; बैँस । — दार— वि॰ १. पाको उमेरको; हुर्किएको । २.तन्नेरी; बैँसालु । — दारी— ना॰ १. उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ठो । वि॰ २. भर्खरको उमेरको; पट्ठो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: